रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता

रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध अदालतमा पुरक मुद्दा दर्ता गरेको हो ।

लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनअनुसार मद्दा दर्ता गरिएको छ ।

लामिछाने यसअघि कास्की काठमाडौं र रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

प्रकाशित मिति : मंगलबार, माघ २२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij