JanataToday.com

Advertisment

SKIP THIS

आधा किलो सुनसहित युवक पक्राउ

आधा किलो सुनसहित युवक पक्राउ

दाङ-जिल्ला प्रहरी कार्यालय दाङले करिब आधा किलो सुन र १ लाख रुपैयाँबढी नगदसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइली रहेको प्रहरीले जनाएको छ।

दाङ प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर शाहका अनुसार सुनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लु ४६ प ६१६१ नम्बरको मोटरसाइकल खोजतलास गर्दा घोराही १५ ट्राफिक चोकमा रहेका रसाइलीलाई फेला पारी खानतलासी गर्दा २ वटा सिक्री, १ वटा सुनको ढिक्का र १ लाख ७ हजार ८०० रुपैयाँ नगद बरामद भएको हो ।

प्रकाशित मिति : सोमबार, माघ २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij