कांग्रेस सभापति देउवा बिहीबार भारतको प्रयागराज जाने

कांग्रेस सभापति देउवा बिहीबार भारतको प्रयागराज जाने

काठमाडौँ – ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जाने भएका छन् ।

देउवाको सचिवालयका अनुसार देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर शुक्रवार र शनिवार कार्यक्रम आयोजना गरिएको हो ।  युपीका मुख्यमन्त्री योगी आदित्यनाथ योगी सहभागी हुने कार्यक्रममा देउवा सहभागी हुन लागेका हुन् ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij