एमालेमै फकिए युवा नेता राजु गुरुङ

एमालेमै फकिए युवा नेता राजु गुरुङ

बुटवल , नेकपा एमाले संग असन्तुष्टी जनाउदै नेकपा एसमा राजु गुरुङले पुन  नेकपा एमालेको सदस्यता नविकरण गरेका छन्।

नेकपा बिभाजनका बेला माधव नेपाल समुहमा लागेर नेकपा एकिकृत समाजबादीको केन्द्रिय सदस्य समेत बनेका गुरुङ पछिल्लो एक बर्ष यता उक्त पार्टीमा समेत असन्तुष्टि जनाउदै अलग भएको घोषणा गरेर बसेका थिए।

नेकपा एमालेमा असन्तुष्टि जनाउदै बिचलित भएर माधव नेपालको पक्षमा लागेका थिए , बालुवाटरमा एमाले अध्यक्ष केपी ओलीलाई भेटर सदस्यता नविकरण गर्छु भनेको छु। वहांले स्वागत गर्छु भन्नु भयो गुरुङले भने।

बिद्यार्थीकाल देखि अनेरास्ववीयुबाट राजनितीक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववीयु सभापती, युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रिय उपाध्यक्ष समेत भएका थिए। गुरुङ युवाहरु माझ लोकप्रिय नेता मानिन्छन्

प्रकाशित मिति : बिहिबार, फाल्गुन १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij