नेपाली कांग्रेस सभापति देउवाले गर्नुभयो पत्रकार रजकको परिवारसँग भेटघाट

नेपाली कांग्रेस सभापति देउवाले गर्नुभयो पत्रकार रजकको परिवारसँग भेटघाट

काठमाडौँ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नु भयको छ।

सभापति देउवाले स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा आइतवार दिउँसो पुगेर परिवारलाई भेट्नु भयको हो।

चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको मृत्यु भएको थियो।

सभापति देउवाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिनुभयो ।

प्रकाशित मिति : आइतबार, चैत्र २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij