राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं , मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका बर्खे अधिवेशनको आह्‍वान आह्‍वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले वैशाख १२ गतेका लागि संसद् बैठक आह्‍वान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्‌को सिफारिसमा संसद्‌का हिउँदे र वर्खे अधिवेशन आह्‍वान गर्ने संवैधानिक व्‍यवस्था छ।

 

 

 

 

प्रकाशित मिति : बुधबार, बैशाख ३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij