मेरो देश कृषिप्रधान रे !
::::::::::::::::::
हाम्रा सक्दैनौ
मेट्न भोक देशका
भयौ कसरी प्रधान
ए कृषि नेपालकी !
सिचाइँ छैन फाँटमा शक्ति छैन गाथमा
पलायन छन् कृषक विदेशमा
छैन पानी खेतमा
छन् बारी सरीबन्ध्या
अनाज छैन भकारी रित्ता
अरू उपज छोडेर
मात्रै भयो भात आयात उनन्तिस अर्बको
यो वर्षमा रे !
जलस्रोतमा धनी रे !
छैन धारामा खानेपानी बिडम्बना छ ,
यो नेपाली जिन्दगानी !
मारे भयो,
भयो मारे प्रधान यो कृषि अब देशको ?
नलेखेर
प्रधान भयो अब देश भ्रष्टाचार नेपालको भ्रष्टाचार , लूटाचार भयो प्रधान
अत्याचार ,
भयो प्रधान बेरोजगार , प्रधान भयो यहाँ व्यभिचार ,पापाचार अनाचार ,खुराचार
भयो प्रधान कृपाचार , ,,, !
हो कि ,,, मा लठ्ठिएर लेख्छ अझै कुन नसामा मिथ्याङ्कस्वरूप तथ्याङ्क विभाग
हो
कृषिप्रधान देश नेपाल !
जलस्रोतमा धनी देश नेपाल !
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्