काठमाडौँ : रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
लामिछानेको निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउने आदेश गरेको छ।
उनी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्।
उनले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग गर्दै अदालतमा निवेदन दिएका थिए।
प्रकाशित मिति : सोमबार, साउन २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्