काठमाण्डौ – एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ ।
नेपाल रहेको समूह ‘एफ’ मा तुर्कमेनिस्तानसँगै घरेलु टोली थाइल्यान्ड पनि छ । नेपालले पर्सि शुक्रवार थाइल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।
प्रकाशित मिति : बुधबार, असोज २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्