काठमाण्डाै – काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपको फाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आज भएको उपाधि प्रतिस्पर्धामा नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भयो ।
यस्तै आजै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा श्रीलङ्काले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्