सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढयो

सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढयो

काठमाण्डौ – सुनको भाउ आज एकैदिन पाँच हजार नौ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा पाँच हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको भाउ तोलाको दुई लाख ४४ हजार तीन सय रुपैयाँ थियो ।

 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा एक सय ७० रुपैयाँले बढेर तोलाको तीन हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार एक सय ७५ रुपैयाँ थियो ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij