काठमाण्डाै – भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईंका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुन्नुका कारण पेश गर्न आदेश दिँदै उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउन भनेको हो ।
आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमवार मध्यराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्