करेन्ट लागेर एक जनाको ज्यान गयो

करेन्ट लागेर एक जनाको ज्यान गयो

रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । देवदह नगरपालिका वडा नं ७ शित्तलनगर डेरा गरी बस्ने नवलपरासी पूर्व बुलिङटार घर भएका ३५ बर्षीय देवबहादुर आलेको करेन्ट लागेर हिजो दिउँसो ज्यान गएको हो।

देवदह नगरपालिका वडा नं ६ खैरेनी स्थित घरमा विवाहको लागि झिलिमिली लाइट फिट गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij