JanataToday.com

Advertisment

SKIP THIS

मार्क वाटको शतकमा कर्णालीको लुम्बिनीमाथि ९ विकेटको शानदार जित

मार्क वाटको शतकमा कर्णालीको लुम्बिनीमाथि ९ विकेटको शानदार जित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ ।

शनिबार सम्पन्न पहिलो खेलमा कर्णालीले लुम्बिनीलाई ९ विकेटले पराजित गरेको हो ।लुम्बिनीले दिएको १५७ रनको लक्ष्य पछाएको कर्णालीले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कर्णालीको जितमा मार्क वाट शतकीय पारी खेल्दै ४४ बलमा ११४ रन बनाएका थिए ।

यस अघि लुम्बिनीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । जसमा कप्तान रोहित पौडेलले ४९ रनको पारी खेलेका थिए । यो कर्णालीको दोस्रो खेलमा पहिलो जित हो भने लुम्बिनीले पनि दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij