काठमाण्डौ – नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्वि श्रृंखला जितेको छ । हिजो भएको सेभेन्सको दुबै खेल जित्दै नेपालले एक खेलअघि नै श्रृखंला जितेको हो ।
नेपालले पहिलो खेल १५–० ले जितेको थियो । बंगलादेश रग्वि फेडेरेशनको आयोजनामा बंगलादेश नेशनल स्टेडियम ढाकामा हिजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–१५ ले हराएको थियो ।
बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्वि श्रृंखलामा आज दुई टोलीबीच फिफ्टिन्स रग्वि खेल हुनेछ ।
प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्