JanataToday.com

Advertisment

SKIP THIS

सुनको भाउ आज तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो

सुनको भाउ आज तोलाको २ लाख ५२ हजार २ सय रुपैयाँ पुग्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ बढेसँगै तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५० हजार छ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय ४५ रुपैयाँ बढेको छ । चाँदी आज एक सय ४५ रुपैयाँले बढेर तोलाको तीन हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार तीन सय ४५ रुपैयाँ थियो ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij