आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन

आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन

Summer solstice sunset in Baltic sea at latvian coast.

काठमण्डौ – आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ ।

आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात् उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडोयाम हुन्छ । आजको दिन पृथ्वीको उत्तरी गोलार्धमा दिनको लम्बाई सबैभन्दा छोटो हुन्छ र रात्रिको समय वर्षकै लामो हुन्छ ।

विशेषगरी डिसेम्बर २२ तारिखमा सबैभन्दा छोटो दिन हुने गरेपनि कुनै–कुनै वर्ष २१ तारिखमा हुने गर्छ । त्यस्तै खगोल विज्ञानका अनुसार मार्च २१ र सेप्टेम्बर २३ का दिन दिनरात बराबरी हुन्छन् ।

प्रकाशित मिति : आइतबार, पुष ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij