कपिलवस्तुकाे निषेधाज्ञा हट्याे

कपिलवस्तुकाे निषेधाज्ञा हट्याे

काठमाण्डाै – कपिलवस्तुको महाराजगञ्जमा लगाइएको निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना निकालेर शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाएको जनाएको हो ।

जिल्ला सुरक्षा समितिको आज बिहानको निर्णयअनुसार बिहानैदेखि निषेधाज्ञा हटेको हो । यसअघि चैत ७ गतेदेखि विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा लगाइएकाे थियो । निषेधाज्ञा हटेसँगै त्यहाँको जनजीवन सामान्य बन्दै गएको छ ।

प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij