पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

पूर्वप्रधानमन्त्री केपी ओली पक्राउ

काठमाण्डौ – प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको छ । ओली निवास गुण्डुबाट प्रहरीले केहीबेरअघि उहाँलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकेको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार जाँचबुझ आयोगका प्रतिवेदन कार्यान्वयनका विषयमा गृहमन्त्री सुधन गुरुङसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुले रातभर कानुनी परामर्श गरेपछि ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजो बसेको पहिलो मन्त्रिपरिषद बैठकले राजनीतिक व्यक्तिको हकमा जाँचबुझ आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : शनिबार, चैत्र १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij