काठमाडौँ : नेम्वाङले प्रस्तावक र समर्थक नपाएपछि नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।
सांसद सुहाङ नेम्वाङले दावी गरे पनि अन्तिम समयमा उनले समर्थक र प्रस्तावक नै पाएनन्।
त्यसपछि बादल नेता बनेका हुन्। अन्तत: उनलाई नेम्वाङले खादा ओढाएर बधाई दिए।

प्रकाशित मिति : बुधबार, चैत्र १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्