संविधान संशोधनका लागि नागरिकसँग मागियो सुझाव, ७ दिनभित्र पेश गर्न अनुरोध

संविधान संशोधनका लागि नागरिकसँग मागियो सुझाव, ७ दिनभित्र पेश गर्न अनुरोध

काठमाडौँ : सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन नागरिकका लागि सार्वजनिक आह्वान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै नागरिकसँग राय तथा सुझाव माग गरेको हो।

संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलको बैठकले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव संकलन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा ७ दिनभित्र सुझाव दिन आग्रह गरिएको छ।

701311248_1401992671736485_615696870407259907_n-1779448314.png

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij