भाजपा मुख्यालयमा रवि, स्वागतमा बाजागाजा र पुष्पवृष्टी

भाजपा मुख्यालयमा रवि, स्वागतमा बाजागाजा र पुष्पवृष्टी

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् । त्यहाँ उनलाई पुष्पवृष्टीसहित भव्य स्वागत गरियो ।

भाजपाका अध्यक्ष नितिन नविनले सभापति लामिछानेलाई फुलको गुच्छा दिएर स्वागत गरेका थिए । लामिछाने र नविनबीच भेटवार्ताको कार्यक्रम रहेको छ ।

लामिछाने भाजपा कार्यालय पुग्दा बाजागाजा बजाएर नाचगानसमेत गरिएको थियो । नर्तकीहरुले सांस्कृतिक नृत्य देखाएका थिए । भाजतपा कार्यालयमा नेपाली समूदायका व्यक्तिहरु पनि पुगेका छन् । उनीहरुले रविलाई खादा लगाएर सम्मान गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij