गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

????????, ?? ????? ?????????? ???? ????? ???????? ?????? ???? ??? ??????????? ????? ?????????????? ?????? ????? ????? ??????????? ? ?????? ????????? ????÷????

काठमाण्डाै – सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायब महनिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै समिति गठन भएकोबारे जानकारी गराउनुभएको हो । गृहमन्त्री गुरुङले ५ सदस्यीय छानबिन समिति गठन गरेकाे जानकारी दिनुभयो । उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ ।

गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

हिजो जलनपछि वीर अस्पताल पुर्‍याइएका मुगुको सोरु गाउँपालिका–१ घर भई भक्तपुर बस्दै आएका २५ वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो ।

प्रकाशित मिति : शुक्रबार, असार २६ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij