काठमाडौं । नेपाली कांग्रेस आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश उपर शेरबहादुर देउवाले दिएको पुनरवलोकन निवेदन अघि बढ्ने भएको छ ।
प्रधानन्यायाधीश मनोज शर्मा , न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले पुनरावलोकनको निस्सा दिने आदेश गरेको छ
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको उक्त फैसला पुनरवलोकन माग गर्दै देउवालले पुन: निवेदन दिएका थिए ।
प्रकाशित मिति : बिहिबार, साउन २१ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्