काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै छ
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन लागेको हो ।
आजज दिउँसो २ बजे कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा प्रशिक्षण कार्यक्रम संचालन हुने जनाइएको छ ।
यसलाई कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरुआतको पहिलो चरण भनेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र २ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्