लायन्स क्लव अफ बेलवास सिर्जनशीलले आफ्नो पहिलो ‘चाटर्ड डे’ मनायो ‘

लायन्स क्लव अफ बेलवास सिर्जनशीलले आफ्नो पहिलो ‘चाटर्ड डे’ मनायो ‘

बुटवल ।
लायन्स क्लव अफ बेलवास सिर्जनशीलले आफ्नो पहिलो ‘चाटर्ड डे’ मनाएको छ ।
बुटवलको बेलवासमा विभिन्न समाजिक कार्यमा सकृय रहेको सिर्जनशीले चाटर्ड डे मनाएको हो ।

Image may contain: 14 people, including Bishnu Devkota, people smiling, people standingक्लवका अध्यक्ष मन्जु भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै क्लवका एड्भाइजर एमजेएफ सुनिता बजिमयीले महिलाहरु आफ्नो नियमित कामबाट माथि उठ्न आग्रह गर्नुभयो । उहाले महिला पनि केही गर्न सक्छन् भन्ने उदाहरण बन्नु पर्नेमा जोड दिनुभयो त्यस्तै कार्यक्रममा बोल्दै एम जे एफ रिजन चियर पर्सन पार्वति ज्ञवालीले क्षमता अभिवृद्धिका लागि महिलाहरुको सक्रीयता अवस्यक हुने बताउनुभयो ।

Image may contain: 7 people, including Ved Prasad Gaire and Lion Radhika Bhusal, people smiling, people standing
क्लवका सचिव शान्ता गैरेको संचालनमा भएको कार्यक्रममा जनप्रतिनिधि विष्णु शर्मा, लायन्स क्लव आफ बेल्वास सिटीका अध्यक्ष लक्ष्मण खड्का, सचिव बेद प्रसाद गैरे,शिव उपाध्यय, उमलाल बन्जाडेलगाएतले बोल्दै समाज रुपान्तरणका लागि सिर्जनशीलले सकारात्मक भूमिका खेलेको बताएका थिए ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij