भुकम्प सुरक्षा दिवसको अवसरमा कावासोतीमा प्रभातफेरी

भुकम्प सुरक्षा दिवसको अवसरमा कावासोतीमा प्रभातफेरी

कावासोती । २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा विहीबार कावासोतीमा प्रभाव फेरी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको आयोजनामा विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिएको हो ।
र्याली फलफूल चोकबाट इन्द्रचोक पुगी पुन कोण सभामा परिणत भएको थियो ।
र्यालीमा कावासोतीमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्mलफूल चोकमा भएको कोण सभामा हात्तीखोरमा रहेको नेपाली सेनाको टोलीले भुकम्पको बेलामा कसरी उद्दारमा जुट्न र कसरी आफूलाई सुरक्षित राख्ने भनेर छोटो सडक नाटक प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, माघ २ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij