कावासोती ।
पूर्वी नवलपरासीको त्रिवेणीमा लाग्ने माघे औसी मेलालाई लक्षित गरी त्रिवेणी धाम क्षेत्रमा मेला अवधिभर मादक पदार्थ विक्री वितरण र सेवन गर्न निषेध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गर्दै यस्तो माघ ६ गतेदेखि माघ १२ गतेसम्म मादक पदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्