बुटवल,
हिजो निधन भएका नेपाली काँग्रेस प्रदेश नं. ५ को संसदिय दलका नेता बलदेव शर्मा पोखरेल प्रति काँग्रेसको प्रदेश संसदिय दलले शोक व्यक्त गरेको छ । प्रदेश सभा संसदिय दलका उपनेता बिरेन्द्र कुमार कनौडीयाद्धारा जारी शोक बक्तब्यमा कर्तब्य निष्ठ र त्यागी नेताको निधनले संसदिय दल र पार्टीमा अपुर्णीय क्षती पुगेको उल्लेख गरीएको छ । काँग्रेसको प्रदेश संसदिय दल सगै पार्टीका प्रदेश सभा सदस्यहरुको तर्फबाट स्वर्गीय नेता शर्मा पोखरेल प्रति श्रद्धान्जली अपर्ण गर्दै उनको योगदान र निष्ठाको राजनीतिको अनुशरण गरीने उपनेता कनौडीयाले बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्