बुटवल ।
जन्मदिनको अवसरमा गुल्मीका एक युवाले आश्रममा सहयोग गरेका छन् । लामो समय देखि कर पारमर्स दाताको रुपमा काम गरेका सिटीजन्स लाईफ ईन्स्योरेन्स कम्पनी मा एजेन्सी म्यानेजर पुरुषेत्तम कण्डेलले जन्मदिनको अवसरमा सिद्धबाबा शिवकुमारी सैजु वृद्धआश्रममा सहयोग गरेका हुन । आश्रममा रहेका पाका पुस्ताहरुलाई खाना खुवाई नगद १० हजार १ सय १ रुपैयाँको अक्षयकोष समेत स्थापना गरेका हुन । गुल्मी दरबार गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल बुटवलमा कार्यक्षेत्र बनाई कण्डेलले काम गरिरहेका छन् । सो कार्यक्रममा आश्रममा व्यवस्थापक कृष्ण रेस्मीले जन्मदिनको अवसरमा वृद्ध वृद्धाहरुको लागि गरेको काम उत्कृष्ठ रहेको बताएका थिए ।
प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्