उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारलाई

उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारलाई

सैनामैना – सैनामैना जेसिज वर्ष २०१९को ‘उत्कृष्ट युवा पत्रकार पुरस्कार सुरेश परियारले प्राप्त गर्नुभएको छ । सैनामैना जेसिज चौथो पदस्थापना कार्यक्रममा शुक्रबार नेपाल सरकारका पुर्व रक्षामन्त्री तथा नेपाली कांग्रेसका प्रमुुख सचेतक बालकृष्ण खाँण्डले पत्रकार परियारलाई दोसाल्ला आढाई सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।

वर्ष भरि सैनामैना जेसिजले गरेका कामहरुलाई समाचारकोे माध्यमबाट सहयोग गरेको भन्दै जेसिजले परियालाई उत्कृष्ट युवा पत्रकार पुरस्कार प्रदान गरेको वर्ष २०१९ का अध्यक्ष सुवास पौैडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, माघ १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij