अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा हुने प्रथम शितगंगा महोत्सवको तयारि पूरा भएको छ । शितगंगा उद्योग बाणिज्य संघको आयोजनामा फागुन १ देखि १२ गतेसम्म सन्चालन हुने महोत्सवको सम्पुर्ण तयारि पूरा भएको आयोजकले जानकारी दिएको छ ।
शितगंगाको सानदहमा आज पत्रकार सम्मेलनको आयोजना गरि शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारिले जानकारी दिनुभयो ।
करिव २ करोड कारोवार गर्ने लक्ष्य राखिएको महोत्सवको भोली प्रदेश नं ५ का पर्यटन मन्त्रि लिला गिरिले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका सचिव लक्ष्मण पन्थिले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : बुधबार, माघ २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्