कपिलवस्तु ।
कपिलवस्तुमा करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउपालिका वडा नम्बर २ मा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको हो । मायादेवी गाउपालिकाको गगापुरभैसकुन्डा का बिजय कुमार पासी कि ६ वार्षिय छोरी कुसुम पासीको करेन्ट लागेर मृत्यु भएको बताइएकोछ । बालिका स्थानीय श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय कक्षा १ मा अध्यनरत थिइन । घर बाट बिद्यालय जाने क्रममा स्थानीय मौलाना कायुम मुसलमानको निर्माणाधिन घरमा रहेको हेन्ड पम्पको हेन्डल छुदा करेन्ट लागि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्