एजेन्सी – बंगलादेशी क्याम्पबाट १२५ जना रोहिगिंया शरणार्थीहरु बोकेर हिँडेको डुगां पल्टदाँ बंगलको खाडीमा १६ जना रोहिगिंया मुसलमानहरुको मृत्यु भएको खबर छ ।
यि मृतकहरुमा १४ महिला, एक बालक अनि एकजना पुरुष छन्, पछि बगंलादेशको जल सेनाका अधिकारी र उद्धारकर्ताहरुले यिनीहरुको मृत शरीर समुन्द्रवाट निकालेको थियो । यो डुगां बंगलको खाडीमा रहेको सेन्ट मार्टिन टापुबाट टेकनाफ भन्ने ठाँउ फर्कदा दुर्घटना भएको थियो।
प्रकाशित मिति : शनिबार, फाल्गुन ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्