बटवल ।
रुपन्देही क्षेत्र न ५ मा पर्ने कन्चन गाउँपालिका वडा न ३ मा शिव लिङ्ग तथा मन्दिर आज उद्धघाटन गरिएको छ
नेपाली कांग्रेस का प्रभावसाली नेता सार्बजनिक लेखा समिती सभापति भरत कुमार शाहले उद्धघाटर्न ुभएका ेथियो उक्त पुणित कार्यमा नेपाली कांग्रेस का युवा नेता बिस्नु पोख्रेल नेका जिल्ला सदस्य देबि राम रेग्मी , हरि न्यौपाने युवा नेता राम बहादुर थापा कन्चन वडा न ४ का वडा अध्यक्ष दुर्गा भण्डारी क्षत्र न ५ निर्वाचन योजना अनुगमन प्रतिनिधि अर्जुन पौडेल पत्रकार हेमा बेलबासे लगायत स्थानिय को सहभागीतामन शिव यात्रीको अबसर पारी मन्दिर उदघाटन सम्पन्न भएको हो

प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्