दीपिका र रणवीरको विवाह समारोहका भाईरल तस्वीरहरु

दीपिका र रणवीरको विवाह समारोहका भाईरल तस्वीरहरु

रणवीर-दीप‍िकाको विवाह समारोह इटालीको लेक कोमोमा १४-१५ नोभेम्बरमा भयो । तर विवाहस्थलमा कस्तो माहोल थियो भन्ने कुराको जानकारी पाउन उनीहरुका प्रशंसकहरु प्रतिक्षा गरिरहेका थिए। विवाह यतिसम्म रहस्यमयी भयो कि विवाहका तस्वीर र भिडियोहरु सार्वजनिक नै भएनन् ।

उनीहरुको विवाहमा सहभागी भएकाहरुले पनि समारोहका तस्वीरहरु सार्वजनिक गरेनन् ।

दीप‍िका-रणवीरले दुईवटा तस्बिर विवाहलगत्तै सार्वजनिक गरेका थिए ती दुवै तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । मंगलबार राती यी दुई जोडीले थप तस्वीरहरु सार्वजनिक गरे । जुन सामाजिक सञ्जालमा भाईरल भइरहेका छन् ।
हेरौं तस्वीरहरु ।


सबै तस्वीरहरु : दीपिका र रणवीरका सामाजिक सञ्जालबाट

प्रकाशित मिति : बुधबार, मंसिर ५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij