साहसी महिलाहरूको संख्या बढ्दो 

साहसी महिलाहरूको संख्या बढ्दो 

बुटवल ।बुटवल उपमाहानगर पालिका बडा नम्बर १२ बस्ने बिमला सार्की उहाको  दैनिक जिवन अरुको काम गरेर नै बित्ने गर्दछ घरमा साहारा कोही छैन उहाले दैनिक काम गरी १००० कमाउनुहुन्छ उहाका २बटा छोरा छोरी छन उहाले दैनिककाम कसैको घरमा लुगा धुनुहुन्छ त कसैको धरमा सरसफाइ घास काटने काटने या मेलापात गर्नुहुन्छउहा आफनो  दैनिक जिवन सजिलै संग धानीकि छिन साथमा उनी छोराछोरी प्राइभेट स्कुल पढाउनुभएको छ  ।त्यस्तै आर्की हुनुहुन्छ सबिना  मगर उहाको पनि घर मा साहारा दिने कोही हुनुन्न श्रीमानले आर्की श्रीमती लिएर हिडेको पनि ४ बर्ष पुगी सक्यो तर उ हाले कहिले पनि आफनो हिम्मत हार्नु भएको छैन उहाले दिनमा ४ ५ बटा सस्थाा सरसफाइ गरी मासिक ३० देखि ४० हजार कमाउनुहुन्छ । सुस्मा पर्साइ उहाले इ रिक्सा चलाउनु हुन्छ आम्दानी पनि राम्रो छ  श्रीमान नभए पनि  छोरा छोरीलाइ  राम्रै स्कुलमा पढाउनुहुन्छ घर खर्च चालएर पनि अहिले   उहाको आम्दानी बाट घरखर्च राम्रो  चलेको बताउनुहुन्छ । अहिले नेपाली महिला  धेरै अगाडि बढिसकेका छन् ।  अप्ठ्यारो तथा चुनौतीपूर्ण काम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ ।मजदुरी गर्ने देखि देश हाक्ने  साहसी महिलाहरूको संख्याबढ्दो क्रममा छ । महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि चुनौती लिन सक्षम छन् भन्ने कुरा प्रमाणित भइसकेको छ ।घरधन्दा गर्नुपर्ने परिवारको दायित्व पूरा गर्नु पर्ने छोराछोरीको हेरचाह श्रीमानको हेरचाह आदि तर अहिले घरघन्दा भ्याएर पनि महिला हरु जागीर व्यसाय गरिरहेका छन राम्रो आम्दानी गरेका छनसानो काम होस या ठूलो काम नै किन नहोस जेहोस अहिले धेरै महिलाहरु आत्मानिर्भर भइसकेका  छन ।

यिनीहरु त एउटा उदारणीय हुन यस्ता घेरै महिलाहरु छन कि जागिर व्यसाय गर्ने उनीरुले राम्रो आम्दानी गरेका  छन।पुरुषको साथ बिना पनि झन सफल भइरहेका  छन।अहिले नेपाली महिला  धेरै अगाडि बढिसकेका छन् अप्ठ्यारो तथा चुनौतीपूर्ण काम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ ।मजदुरी गर्ने देखि देश हाक्ने  साहसी महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ । महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि चुनौती लिन सक्षम छन् भन्ने कुरा प्रमाणित भइसकेको छ । महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि रिस्क लिन सक्षम छन् भन्ने कुरा यसले पनि प्रमाणित गरिदिएको छ ।घरधन्दा गर्नुपर्ने परिवारको दायित्व पूरा गर्नु पर्ने छोराछोरीको हेरचाह श्रीमानको हेरचाह आदि तर अहिले घरघन्दा भ्याएर पनि महिला हरु जागीर व्यसाय गरिरहेका छन राम्रो आम्दानी गरेका छन । त्यसो त अहिलेका महिला आफ्नो घरभित्रको काम, परिवारको रेखदेख र निर्वाहमुखी खेती प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि, सेवा, व्यापार, राजनीति, प्रशासनिक, प्राविधिक, शिक्षणलगायत सबै औपचारिक रअनौपचारिक क्षेत्रमा दरिलो उपस्थिति देखाउने क्रम बढ्दो छ। अर्कोतिर सामाजिक परिवेश र संस्कार कस्तो बसेको छ भने मध्यमवर्गीय परिवारका महिला जसलाई आर्थिकरूपमा दैनिकी गुजार्नसमेत धौ धौ छ,  जतिसुकै महिला सशक्तिकरणका कुरा भएपनि, जतिसुकै महिला अधिकारका कुरा भएपनि सबै सिमित वर्ग र जाने बुझेकाको लागीमात्रै छ । अझैपनि थुप्रै अन्धविश्वासमा जोडिएका गाउँ होस या शहरकामहिलाहरू आफैले पनि यसको बारेमा बुझ्न सकिरहेका छैनन् । पुरूषले बाहिर गएर काम गर्ने, कमाउने र महिलाले घरको धन्दा गरि बस्ने, घर बाहिरका कृयाकलापमा महिलाको कुनै हात नहुने पुरानो सोचले गर्दा महिलालाई अधिकार के हो भन्नेसम्म हेक्का छैन  घर, गाउँ होस् या शहर राम्रो वातावरणमा कुनै पनि महिला अधिकारका समस्याहरू समाधानको सृजना हुन्छ ।

यतिखेर नेपाली समाजमा महिला अधिकार प्रशस्त छ, तर सदुपयोग सहि भयो या भएन, गरियो या गरिएन यसमा नै अनभिज्ञ छौं।  शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं, देवी, कुमारी, पञ्चकन्या आदि विभिन्न स्वरुपमा नेपाली समाजले नारीको अर्चना गर्दैआएकै हो, यो क्रम चाडबाडमा एउटा अनि व्यवहारमा एउटा बनेर चलिनरहोस्  तमाम आमा, हजूरआमा, दिदि बहिनी समग्रमा नारी दिवसको शुभकामना

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij