काठमाडौं – कारोबार खुलेसँगै ओरालो लाग्ने क्रम शुरु भएको सेयर बजार ५८ अंकले ओरालो लागेको छ । १ बजेर २० मिनेटसम्म जादा सेयर कारोबार मापक नेप्से परिसूचक ५८.२६ अंकले घटेर १३७७ दशमलव ४४ अंकमा आइपुगेको छ ।
४ दिनको बिदा पछि पछि मंगलबार खुलेको सेयर बजार पुरै राताम्मे छ । कारोबार खुला भएसँगै ओरालो लाग्ने क्रम शुरु भएर सेयर बजार १५ मिनेटमा नै ४५ अंक भन्दा माथिको गिरावट आएको थियो ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्