कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ९ सेमरहनामा बालिकाको डुबेर मृत्यु भएको छ ।
सेमरहनाका राम दिनेश तेलीको १५ बर्षिय छोरी अन्जुलाको गाँउ नजिकै रहेको खडलमा राती डुबेर मृत्यु भएको हो ।
शौच गर्न घर बहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी अन्जुलाको गाँउ नजिकैको खडकबालिकाको डुबेर मृत्यु डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तु जनाएको छ ।
प्रकाशित मिति : शनिबार, चैत्र ८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्