लकडाउनको आदेश पालना गरौंः मुख्यमन्त्री पोखरेल

लकडाउनको आदेश पालना गरौंः मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारले लागु गरेको लकडाउनको पालना नभएको गुनासो गर्दै उक्त आदेशको अनिवार्य पालना गर्नुपर्ने बताएका छन् ।
सामाजिक संजालमार्फत् उनले लकडाउनको अवधिमा अत्यावश्यक सेवा वाहेकका अन्य सवारी साधन र व्यक्तिहरु सवारी साधन सहित सडकमा आउनेक्रम नरोकिएको गुनासो आइरहेको बताए ।
आदेशको पालना नगरिए सुरक्षाकर्मीले कारवाहीको प्रक्रिया अघि बढाउन सक्ने चेतावनी दिदैं उनले लेखेका छन्,‘निर्माणजन्य सामाग्री ढुवानीका साधनहरु पनि रोकिएको छ । त्यस्ता साधनहरु चलेको पाइएमा सुरक्षाकर्मीले रोक्न र कार्वाहीको प्रकृया अघि वढाउन सक्छन् । सबैले आदेशहरुको पालना गरौं । आफु सुरक्षित होऔ‌ अरुलाई पनि सुरक्षित हुन सहयोग गरौं ।’

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij