काठमाडौ
अत्यावश्यक वस्तुको व्यापार व्यवसाय गर्नको लागि पाँच दिनभित्रै ऋण पाइने भएको छ ।
कोरोना भाइरसबाट देश प्रभावित भैरहेको अवस्थामा औषधी र सरकारले तोकेका अन्य अत्यावश्यक वस्तुको व्यापार व्यवसायको लागि ऋण लिन चाहेमा पाँच दिनभित्रै पाइने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले यो विषयमा आजै सर्कुलर समेत जारी गरेको छ ।
राष्ट्र बैंकको सर्कुलरमा भनिएको छ – कोेभिड १९ को रोकथाम नियन्त्रण तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सूचिकृत एवं सिफारिस गरेका स्वास्थ्योपचार सम्बन्धी वस्तु तथा उपकरणहरु, औषधी, खाद्यान्न लगायत अत्यावश्यक माल वस्तु पैठारी एवं विक्रि वितरण सहज बनाउने प्रयोजनको लागि कर्जाको माग भएमा संक्षिप्त प्रक्रिया पुरा गरी पाँच दिनभित्र कर्जा प्रदान गर्नुपर्नेछ ।
प्रकाशित मिति : आइतबार, चैत्र १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्