छोरी बलात्कार आरोपित बाबुद्धारा प्रहरी हिरासतमै आत्महत्या

छोरी बलात्कार आरोपित बाबुद्धारा प्रहरी हिरासतमै आत्महत्या

कपिलवस्तु
कपिलवस्तुको ईलाका प्रहरी कार्यालय पिपराको हिरातकक्षमा एक जनाले आत्महत्या गरेका छन् । छोरीलाई करणि गरेको आरोपमा वाणगंगा नगरपालीका वडा नं ८ वाट पक्राउ परेका उभियुक्तले आत्महत्या गरेका हुन् । वुधवार राती प्रहरी कार्यालयको अटैच वाथरुम सहितको सौचालयको भेन्टीलेटरमा तत्ना प्रयोग गरेर आत्म हत्या गरेका हुन् । कोरोना भाईरसको सन्त्रासका विच प्रहरी डिउटीमा खटीएका वखत अभियुक्तले आत्महत्या गरेको खुल्न आएको छ । छोरी बलात्कारको आरोप लागेपछि ती व्यक्तिलाई गत फाल्गुण २३ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान चलाएको थियो ।
यो विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ

प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij