काठमाडौ- कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा हालसम्म ज्यान गुमाउनको संख्या १ लाख ६५ हजार नाघेको छ ।
यसमा सबैभन्दा बढी अमेरिकाका नगरिक छन् । अमेरिकामा ज्यान गुमाउनेको संख्या ४० हजार ६६१ पुगेको छ। गत २४ घण्टाभित्र थप १ हजार ५३४ ले ज्यान गुमाएका हुन्।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा २५ हजार ५११ नयाँ संक्रमण पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या ७ लाख ५९ हजार ८६ पुगेको छ। जसमध्ये ७० हजार ३३७ निको भएका छन् ।
अमेरिका
संक्रमितः ७,५९,०८६
मृत्युः ४०,६६१
निकोः ७०,३४४
स्पेन
संक्रमितः १,९८,६७४
मृत्युः २०,४५३
निकोः ७७,३५७
इटाली
संक्रमितः १,७८,९७२
मृत्युः २३,६६०
निकोः ४७,०५५
फ्रान्स
संक्रमितः १,५४,०९७
मृत्युः १९,७४४
निकोः ३७,१८३
जर्मनी
संक्रमितः १,४५,१८४
मृत्युः ४,५८६
निकोः ८८,०००
बेलायत
संक्रमितः १,२१,१७२
मृत्युः १६,०९५
निकोः ४३६
टर्की
संक्रमितः ८६,२०६
मृत्युः २,०१७
निकोः ११,९७६
चीन
संक्रमितः ८३,८०५
मृत्युः ४,६३६
निकोः ७७,६९०
इरान
संक्रमितः ८२,२११
मृत्युः ५,११८
निकोः ५७,०२३
रुस
संक्रमितः ४२,८५३
मृत्युः ३६१
निकोः ३,२९१
ब्राजिल
संक्रमितः ३८,६५४
मृत्युः २,४६२
निकोः २२,८३०
भारत
संक्रमितः १७,६१५
मृत्युः ५५९
निकोः २,८५४
नेपाल
संक्रमितः ३१
मृत्युः ०
निकोः ४
स्रोतः जोन्स हप्किन्स विश्वविद्यालय
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्