बुटवल- लायन्स क्लब अफ बटौलीको तेश्रो अधिवेशन कोनोरा भाईरसको महामारीलाई मध्यनजर गर्दै अनलाइन भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको छ ।
अधिवेशन मार्फत २०२०/२१ का लागि सम्पुर्ण कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन । जसमा अध्यक्ष लायन बासुदेव शर्मा, प्रथम उपाध्यक्ष ला. लोक प्रसाद भण्डारी राजु, द्वितीय उपाध्यक्ष ला. राजु पुन मगर, तृतीय उपाध्यक्ष ला. लक्ष्मण भट्टराई, रहेका छन । त्यसैगरी महासचिव पदमा ला. माधव उपाध्याय र कोषाध्यक्ष पदमा ला. श्रीधर पोखरेललाई अध्यक्ष शर्माले आजै मनोनित गर्नुभएको छ । यस्तै club service संयोजकमा ला. मदन ज्ञवाली, club marketing संयोजकमा ला. रमेश न्यौपाने, club membership संयोजकमा ला. मेघराज भट्टराई, LCIF coordinator मा ला. मधु ज्ञवाली, सह-सचिवमा ला. बिष्णु गौतम, सह- कोषाध्यक्षमा ला. प्रेम नारायण घिमिरे कृष्ण, PRO मा ला. बिष्णु भट्टराई, Tammer मा ला. सतिश गौतम, tail twister मा ला. शिवदेव अर्याल, त्यस्तै निर्देशकहरुमा क्रमशः ला. युवराज घिमिरे, घनश्याम चौधरी, बिक्रम काफ्ले र धिरज कार्की मनोनित हुनुभएको छ ।
सर्वसम्मत र मनोनित हुनुभएका बोर्डका सम्पुर्ण साथीहरूलाई निर्वाचन आयुक्त zone chairperson ला. मनोज ध्वजु र क्लबका संस्थापक अध्यक्ष ला. बिनित भट्टराईले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्