JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको सहकारी अभियानको अपिल

रुपन्देहीको सहकारी अभियानको अपिल

बुटवल ।

रुपन्देहीको सहकारी अभियानका तर्फबाट सहकारी संघ संस्थाहरुका लागि संयुक्त अपिल जारी गरिएको छ । बिश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपाल सरकारले तेस्रो चरणको बन्दाबन्दी यही बैशाख २५ गते सम्म तोकेको अवस्थामा आर्थिक ,सामाजिक एवं सांस्कृतिक क्षेत्रमा देखिएको विषम परिस्थितिलाई दृष्टिगत गर्दै जिल्ला स्थित सहकारी अभियान्ताहरूको संयुक्त बैठकले सहकारी संघ संस्थाहरुको संचालन र व्यवस्थापनका विषयमा अपिल जारी गरेको छ ।लकडाउनको कारण सबै क्षेत्र प्रभावित भए जस्तै सहकारी क्षेत्र पनि प्रभावित भएका छन भन्दै विषम परिस्थितीमा सम्पूर्ण सहकारी सघ सस्थाहरुले लकडाउन पालना गर्नुका साथै सहकारीका शेयर सदस्यमा पर्न सक्ने आर्थिक समस्या र त्यसबाट सहकारीमा दीर्घकालिन रुपमा पर्न सक्ने प्रभावहरुलाई समेत मध्यनजर गर्दै संस्थाले दिने सेवालाई अझ सुरक्षित र दीगो रुपमा सञ्चालन गर्न एक अपिल जारी गरिएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij