बुटवल : म्याग्दीको बेनी नगरपालिका ४ सिंगातातोपानीमा अवस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु बाहिर घाममा बसेर परीक्षा दिएका छन्।
चिसाे माैषम शुरु भएसंगै कक्षाा काेठाहरुमा चिसाे बढ्दै जाँदा विद्यार्थीहरु बाहिर घाम ताप्दै अध्ययन गर्दै अाईरहन्छन् । याे प्रक्रिया पहाडी जिल्लाहरु तथा तराईका केही क्षेत्रमा यसरी अध्ययन गर्ने गरिन्छ।
याे तस्बिर राससका संवाददाता ध्रुवसागर शर्माले खिचेका हुन्।
प्रकाशित मिति : शनिबार, मंसिर ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्