विभिन्न कार्यक्रम गरी विश्व हाँसो दिवस मनाइँदै

विभिन्न कार्यक्रम गरी विश्व हाँसो दिवस मनाइँदै

काठमाण्डौ – आज विश्व हाँसो दिवस योगसँग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेर मनाउँदै छन् ।

हाँसोले सकारात्मक उर्जा दिने भएकाले योग प्रशिक्षकले हाँस्ने कक्षा नै सञ्चालन गर्ने गरेका छन् । हाँस्नाले मस्तिष्कमा सकारात्मक विचार उत्पन्न हुने र यसले शरीरमा उर्जाको सञ्चार गर्ने उनीहरुको भनाई छ । ठूलो स्वरले हाँस्दा मन र मस्तिष्कको बिकार निस्कने मनोक्रान्तिका अभियन्ता डा विकाशानन्दले बताउनुभयो ।

हाँसोलाई योगकै महत्वपूर्ण पाटो मानिन्छ । हिजोआज हाँसोको योगाकै लागि बनेर क्लब तथा संस्था खुल्न थालेका छन् । यो दिवस सन् १९८८ देखि भारतबाट मनाउन थालिएको हो ।

प्रकाशित मिति : आइतबार, बैशाख २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij