काठमाण्डौ ।
सरकारले सीमा नाका र हवाई उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले लकडाउनलाई बढाएर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गरेको थियो । योसँगै सीमा नाका र अन्तर्राष्ट्रीय तथा राष्ट्रीय हवाई उडानमा लगाएको रोकलाई समेत बढाएर जेठ १८ सम्म पुर्याउने निर्णय गरेको हो ।
यसअघि सीमा नाका र उडानमा जेठ २ गतेसम्मका लागि प्रतिबन्ध लगाइएको थियो । यो अवधिलाई बढाएर जेठ १८ गतेसम्म पुर्याइएको हो
प्रकाशित मिति : बुधबार, बैशाख २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्