काठमाडौ ।
नारायणी अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा भर्ना भएका दुई जना भागेका छन् ।
उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार मंगलबार भर्ना भएका उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन् ।
उनीहरुलाई अहिले प्रहरी अस्पतालका कर्मचारीसहितको टोली खोजी रहेको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्