काठमाडौं ।
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २७८ पुगेको छ ।
पछिल्लो पटक काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
डा. देवकोटाले अहिलेसम्म २६ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण र ६५ हजार ७ सय ४९ जनाको आरडीटी परीक्षण गरिएको पनि जनाकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्